Class 4 Nepali Lesson 15

Class 4 Nepali Lesson 15 Note

 

Unit-15  साथी

१. तल दिइएको अनुच्छेद पढ्नुहोस् र समूह ‘क’ र ‘ख’ बिच जोडा मिलाउनुहोस्:

 👉

 कृषक – विद्यालय, शिक्षक, विद्यार्थी

 शिक्षण – नर्स, डाक्टर, बिरामी

 व्यापार – वकिल, न्यायाधीश, मुद्दा

 वकालत – मालसामान, पसल, पसले

 चिकित्सा – विद्यालय, शिक्षक, विद्यार्थी

 पत्रकारिता – कुटो, कोदालो, खेतबारी

२. आमाका दाजुभाइलाई मामा, बुबाका दिदीबहिनीलाई फुपू भनिए जस्तै कसलाई के भनिन्छ?

 👉

 (क) बुबाका बुबा – हजुरबुबा

 (ख) बुबाका दिदीबहिनी – फुपू

 (ग) दिदीबहिनीका छोराछोरी – भतिजा/भतिजी

 (घ) फुपूका श्रीमान् – फुपुजी

 (ङ) आमाको भाइ – काका

 (च) आमाकी बहिनी – आमा बैंनी

३. वाक्य पूरा गर्नुहोस्:

 👉

 (क) नाकमा फुली लगाइन्छ ।

 (ख) कानमा झुम्का लगाइन्छ ।

 (ग) घाँटीमा तिलहरी लगाइन्छ ।

 (घ) नाडीमा बाला लगाइन्छ ।

 (ङ) औँलामा औँठी लगाइन्छ ।

 (च) खुट्टामा पाउजु लगाइन्छ ।

५. शब्द कुन वर्गमा पर्छ:

 👉

पेसा जनाउने शब्द

नाता जनाउने शब्द

गहनाका नाम

बाजाका नाम

कृषक

फुपू

पाउजु

मादल

वकिल

सानिमा

नौगेडी

दमाहा

शिक्षक

काका

 

बाँसुरी

सिकर्मी

भिनाजु

फुली

मुरली

६. वाक्य प्रयोग:

 👉

 सहयोग: मैले मेरो साथीलाई गृहकार्यमा सहयोग गरें ।

 उपहार: म जन्मदिनमा आमालाई उपहार दिन गएँ ।

 छलफल: हामीले घरको कामबारे छलफल गर्यौँ ।

 सहभागी: विद्यार्थी सबै गतिविधिमा सहभागी भए ।

 प्रयास: मैले परीक्षा पास गर्न धेरै प्रयास गरें ।

७. प्रधानाध्यापकले के भन्नुभयो ?

 👉

(क) प्रधानाध्यापकले भन्नुभयो कि छोराछोरीको गल्तीमा झुटो बोलेर छोप्नु आमाबुबाको ठूलो कमजोरी हो र समस्या आए शिक्षक र अभिभावक मिलेर सुल्झाउनुपर्छ ।

(ख) विद्यार्थीको भविष्य बनाउन पूरै जीवन शिक्षकले दिएका हुन्छन् ।

(ग) कुनै समस्या परे विद्यार्थीले शिक्षक र अभिभावकलाई जानकारी दिनुपर्छ र मिलेर समाधान गर्नु पर्छ ।

८. तलका प्रश्नको उत्तर:

 👉

 (क) आमालाई खाना खान मन लागेन किनभने भोकसँगै चिन्ता र डर लागेको थियो ।

 (ख) शिल्पाले सामान साथीका लागि लगेकी थिइन् ।

 (ग) छोरी आउन ढिला हुँदा आमाको मनमा चिन्ता, डर र अन्य सोच खेल्यो ।

 (घ) हामीले असल साथी बन्न सहयोग, व्यवहार, सहयोगी भावना र सत्यता अपनाएर सक्छौँ ।

९. घटनाको क्रम मिलानुहोस्:

 👉

 (८) छोरी घर आउन अलि ढिलो हुने कुरा हजुरआमाबाट आमाले थाहा पाउनुभयो ।

 (९) छोरीले कुनै सूचना नदिएकामा आमाको मनमा धेरै कुरा खेले ।

 (७) आमाको मनमा चिन्ता परेकै वेला विद्यालयबाट फोन आयो ।

 (४) हजुरआमाले सोधेपछि कार्यव्रmममा जाने भनेर नातिनीले ढाँटिन् ।

 (३) साथीलाई चकलेट, लुगा दिन लाग्दा शिक्षकले थाहा पाउनुभयो ।

 (२) शिल्पाले गल्ती भएको महसुस गरिन् ।

 (६) प्रधानाध्यापकले आमा र छोरी दुवैलाई सम्झाउनुभयो ।

 (१) सहयोग र राम्रो व्यवहारले सबै असल साथी बन्ने कुरा शिक्षकले बताउनुभयो ।

१०. शिल्पाका बारेमा पाँच वाक्य:

 👉
शिल्पा अध्ययनमा पहिला जेहेनदार थिइन् ।

 आजभोलि पढाइमा मन कम लागेको देखिन्छ ।

 ऊ साथीलाई उपहार दिन चाहन्थिन् ।

 गल्ती भएको कुरा थाहा पाएपछि डराएकी थिइन् ।

 शिल्पाले आफ्नो गल्ती स्वीकार गरेपछि सुधारको प्रयास गरिन् ।

११. पाठको सन्देश (एक अनुच्छेदमा):

 👉
साथी बन्ने प्रक्रिया स्वार्थ र झुटोको आधारमा होइन, असल व्यवहार, सहयोग, समझदारी, अनुशासन र इमानदारीमा आधारित हुनुपर्छ। साथीको अप्ठ्यारोमा सहयोग गर्नु, छलफलमा सहभागी हुनु र साँचो भावनाले सम्बन्ध निर्माण गर्नु सच्चा मित्रता हो।

१२. तपाईँका राम्रा बानी पाँच वाक्यमा:

 👉

 म समयमै काम सम्पन्न गर्छु ।

 मैले झुटो बोल्दिनँ ।

 मैले साथीलाई सहयोग गर्छु ।

 म अनुशासनमा बस्छु ।

 म असल व्यवहार गर्दै साथी बनाउँछु ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *